पोतबिर्ता

Romanized: potabirtaa, potabirt, potabirta

बिर्ता उन्मूलन ऐन लागु हुनुभन्दा पहिले केही पोत रकम सरकारलाई बुझाएपछि भोगचलन गर्न पाउने गरी जनतालाई दिइएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिर्ता उन्मूलन ऐन लागु हुनुभन्दा पहिले केही पोत रकम सरकारलाई बुझाएपछि भोगचलन गर्न पाउने गरी जनतालाई दिइएको एक प्रकारको बिर्ता।

सम्बन्धित शब्दहरू