पोतकी

Romanized: potakee, potakii, potaki

त्रिदोषनाशकका रूपमा आयुर्वेदले मानेको निद्रा र शुक्रवर्धक, ठुला कमला पात र राता मोटा डाँठ हुने एक थरी साग वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
त्रिदोषनाशकका रूपमा आयुर्वेदले मानेको निद्रा र शुक्रवर्धक, ठुला कमला पात र राता मोटा डाँठ हुने एक थरी साग वा लहरा, पोईको साग वा लहरा।

सम्बन्धित शब्दहरू