द्योतक
Romanized: dyotak, dyotaka
उज्यालो पार्ने; प्रकाश दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उज्यालो पार्ने; प्रकाश दिने।
२.
सङ्केत गर्ने वा जनाउने; स्पष्ट पार्ने; सूचना दिने; सूचक।