द्योतित
Romanized: dyotit, dyotita
प्रकाशले युक्त भएको; प्रकाशित; उज्यालो पारिएको; उज्यालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रकाशले युक्त भएको; प्रकाशित; उज्यालो पारिएको; उज्यालिएको।
२.
प्रकट वा व्यक्त गरिएको।