उद्योत
Romanized: udyot, udyota
चमक; प्रकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चमक; प्रकाश।
२.
ग्रन्थको विभाग; अध्याय।
३.
(विशेषण)
चम्किलो; उज्ज्वल।