उद्योगपति
Romanized: udyogapati
उपभोगका मालसामान बनाउने कारखानाको मालिक; उद्योग स्थापना गर्ने व्यक्ति; कारखानाको अधिपति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उपभोगका मालसामान बनाउने कारखानाको मालिक; उद्योग स्थापना गर्ने व्यक्ति; कारखानाको अधिपति।