उद्योगशाला
Romanized: udyogashaalaa, udyogashaala, udyogashalaa, udyogasaalaa
सरकार वा कुनै सङ्घसंस्थासँग सम्बन्धित भई व्यक्ति वा व्यक्तिसमूहसँग सम्बन्ध रहेको कुनै उत्पादनमूलक संस्थान वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सरकार वा कुनै सङ्घसंस्थासँग सम्बन्धित भई व्यक्ति वा व्यक्तिसमूहसँग सम्बन्ध रहेको कुनै उत्पादनमूलक संस्थान वा फर्म।