उद्योगयन्त्र

Romanized: udyogayantr, udyogayantra

उद्योग, कलकारखाना आदिमा प्रयोग गरिने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उद्योग, कलकारखाना आदिमा प्रयोग गरिने यन्त्र।
२.
कच्चा माललाई प्रशोधन गर्ने र उत्पादन गर्न प्रयोग गरिने यन्त्र।

सम्बन्धित शब्दहरू