उद्योज्य

Romanized: udyojy, udyojya

उद्योग गर्न उपयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उद्योग गर्न उपयुक्त।
२.
जोडजाड गर्न लायक।

सम्बन्धित शब्दहरू