उद्योजक
Romanized: udyojak, udyojaka
प्रवर्तक; प्रवर्तनकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रवर्तक; प्रवर्तनकर्ता।
२.
योजक; संयोजक।