उद्द्योत
Romanized: uddyot, uddyota
ग्रन्थको विभाग; अध्याय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ग्रन्थको विभाग; अध्याय।
२.
चमक; प्रकाश।
३.
चम्किलो; उज्ज्वल।