उद्दीपित

Romanized: uddipit, uddeepita, uddeepit, uddiipit

उद्दीपन गराइएको; जगाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उद्दीपन गराइएको; जगाइएको।
२.
बलेको; प्रज्वलित; उद्दीप्त।

सम्बन्धित शब्दहरू