उद्दीप
Romanized: uddip, uddeepa, uddeep, uddiip
बल्ने वा प्रज्वलित हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बल्ने वा प्रज्वलित हुने काम।
२.
उत्तेजित गर्ने वा हुने काम।