उद्दीपन

Romanized: uddipan, uddeepana, uddeepan, uddiipan

उत्तेजित गर्ने वा भड्काउने काम वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उत्तेजित गर्ने वा भड्काउने काम वा अवस्था।
२.
मनमा रहेका सुषुप्त स्थायी भावलाई उत्तेजित वा प्रदीप्त गराउने वस्तु, व्यक्ति वा परिस्थिति।
३.
रसनिष्पत्तिको कारणभूत विभावका दुई भेद आलम्बन र उद्दीपनमध्ये एक।

सम्बन्धित शब्दहरू