सन्दीपन
Romanized: sandipan, sandeepana, shandipana, sandeepan
बाल्ने काम; प्रज्वलित गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाल्ने काम; प्रज्वलित गर्ने काम।
२.
उद्दीप्त पार्ने काम; उद्दीपन।
३.
कामदेवका पाँच बाणमध्ये एक।