दीपन
Romanized: dipan, deepana, deepan, diipan
उज्यालो पार्नका निम्ति बत्ती आदि बाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उज्यालो पार्नका निम्ति बत्ती आदि बाल्ने काम।
२.
जठराग्निलाई उद्दीप्त गर्ने काम।
३.
पाचनशक्ति बढाउने काम।
४.
कुनै विचार वा भावनाको उत्तेजन।