दीपनीय

Romanized: dipaniy, deepaniya, dipaneeya, deepaniy

उज्यालो पार्न उपयुक्त; बाल्न सकिने; प्रकाश्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उज्यालो पार्न उपयुक्त; बाल्न सकिने; प्रकाश्य।
२.
उत्तेजित वा तीव्र पार्न योग्य; उत्तेजनीय।

सम्बन्धित शब्दहरू