अमापनीय
Romanized: amaapaniya, amaapaniy, amapaniy, amaapaneeya
मापन गर्न नसकिने; नापजोख गर्न कठिन; आँक्न गर्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+माप्+अनीय]
1
मापन गर्न नसकिने; नापजोख गर्न कठिन; आँक्न गर्न नसकिने।