अमात्य
Romanized: amaatya, amaaty, amaty, amatya
सधैं राजाका साथमा रही राजकाज चलाउन मद्दत गर्ने प्रमुख व्यक्ति; मन्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सधैं राजाका साथमा रही राजकाज चलाउन मद्दत गर्ने प्रमुख व्यक्ति; मन्त्री।
२.
नेवार समुदायको एक थर।