सन्दीप्त
Romanized: sandipt, sandeepta, shandipta, sandeept
खुब राम्ररी बलेको; प्रज्वलित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खुब राम्ररी बलेको; प्रज्वलित।
२.
उक्साइएको; उत्तेजित; उद्दीप्त।