सन्दीपक
Romanized: sandipak, sandeepaka, shandipaka, sandeepak
सन्दीपन गर्ने; उद्दीप्त पार्ने; उत्तेजना बढाउने; जोसिलो; उद्दीपक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सन्दीपन गर्ने; उद्दीप्त पार्ने; उत्तेजना बढाउने; जोसिलो; उद्दीपक।