उद्दीपक
Romanized: uddipak, uddeepaka, uddeepak, uddiipak
उद्दीपन गर्ने; उत्तेजक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उद्दीपन गर्ने; उत्तेजक ।
२.
हृदयको भावलाई जाग्रत् वा दीप्त गर्ने।
३.
(नाम)
इन्द्रिय तथा संवेगी अङ्गलाई सचेत र उत्तेजित गराउन सक्ने कुनै पनि तत्त्व।