प्रयोगशाला

Romanized: prayogashaalaa, prayogashaala, prayogashalaa, prayogasaalaa

पदार्थविज्ञान, रसायनशास्त्र आदि विज्ञानविषयक तथ्यहरूलाई जाँचबुझ गर्ने, सम्झने, जान्ने वा त्यस सम्बन्धमा नयाँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पदार्थविज्ञान, रसायनशास्त्र आदि विज्ञानविषयक तथ्यहरूलाई जाँचबुझ गर्ने, सम्झने, जान्ने वा त्यस सम्बन्धमा नयाँ तथ्य पत्ता लगाउने आदि दृष्टिबाट विभिन्न प्रयोग गरिने स्थान।
२.
जरीबुटी आदिका विभिन्न अङ्गप्रत्यङ्गका गुण-धर्मको विवेचना एवं विश्लेषण गरिने ठाउँ; वेधशाला।

सम्बन्धित शब्दहरू