प्रयोगशील

Romanized: prayogashila, prayogashil, prayogasil, prayogasheela

नयाँ नयाँ प्रयोग भइरहने; प्रयोगका लागि उपयुक्त; परिवर्तन हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्रयोग+शील]

१.
नयाँ नयाँ प्रयोग भइरहने; प्रयोगका लागि उपयुक्त; परिवर्तन हुने।
२.
प्रयोगवादी; प्रयोगको काममा तल्लीन।

सम्बन्धित शब्दहरू