प्रयोगविधि

Romanized: prayogawidhi, prayogabidhi, prayogavidhi

कुनै वस्तु वा विषयलाई प्रयोग गर्ने तरिका; व्यवहारमा ल्याउने पद्धति वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै वस्तु वा विषयलाई प्रयोग गर्ने तरिका; व्यवहारमा ल्याउने पद्धति वा प्रक्रिया।

सम्बन्धित शब्दहरू