प्रयोगपत्र
Romanized: prayogapatr, prayogapatra
रेल, मोटर आदिद्द्वारा निश्चित ठाउँसम्म यात्रा गर्दा प्रयोग गरिने गन्तव्य स्थानको नाउँ, मिति, दस्तुर आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रेल, मोटर आदिद्द्वारा निश्चित ठाउँसम्म यात्रा गर्दा प्रयोग गरिने गन्तव्य स्थानको नाउँ, मिति, दस्तुर आदि लेखिएको पत्र; टिकट।