भोगपत्र
Romanized: bhogapatr, bhogapatra
ऋण नफछ्र्याएबापत साहुले ऋणीको सम्पत्ति ग्रहण गर्न पाउने हक सुम्पने कानुनी कागज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ऋण नफछ्र्याएबापत साहुले ऋणीको सम्पत्ति ग्रहण गर्न पाउने हक सुम्पने कानुनी कागज।