मागपत्र
Romanized: maagapatra, maagapatr, magapatr, magapatra
सामान माग्न वा मगाउन लेखिने पत्र वा त्यस्तो फारम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [माग+पत्र]
१.
सामान माग्न वा मगाउन लेखिने पत्र वा त्यस्तो फारम।
२.
सुविधा वा अधिकार लिन सम्बन्धित संस्थामा दबाब दिने उद्देश्यले प्रस्तुत गरिने पत्र।