प्रयोगसिद्ध
Romanized: prayogasiddh, prayogashiddha, prayogashiddh, prayogasiddha
प्रयोगबाट प्रमाणित; परीक्षणबाट सिद्ध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रयोगबाट प्रमाणित; परीक्षणबाट सिद्ध भएको।
२.
प्रशोधित; परिष्कृत।