उद्योगमूलक
Romanized: udyogamulak, udyogamoolaka, udyogamoolak, udyogamuulak
उद्योगमा आश्रित; प्रौद्योगिक;उद्योग गर्ने वा प्रयत्न गर्ने;मिहिनेती खालको;उद्योगप्रधान; उद्योगमुखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
उद्योगमा आश्रित; प्रौद्योगिक;उद्योग गर्ने वा प्रयत्न गर्ने;मिहिनेती खालको;उद्योगप्रधान; उद्योगमुखी।