युक्तिमूलक
Romanized: yuktimulak, yuktimoolaka, yuktimoolak, yuktimuulak
युक्ति वा तर्कले उचित ठहरिने; बुद्धिसङ्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
युक्ति वा तर्कले उचित ठहरिने; बुद्धिसङ्गत।