कार्यमूलक

Romanized: kaaryamulaka, kaaryamulak, karyamulak, kaaryamoolaka

व्यवहारमा ल्याउन सकिने वा आउन सक्ने गुणको प्रधानता भएको; काममा ल्याउन सकिने; व्यावहारिक उपयोगिता वा पक्ष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
व्यवहारमा ल्याउन सकिने वा आउन सक्ने गुणको प्रधानता भएको; काममा ल्याउन सकिने; व्यावहारिक उपयोगिता वा पक्ष विद्यमान रहेको (कार्यमूलक योजना, कार्यमूलक सिद्धान्त इ.)।

सम्बन्धित शब्दहरू