कार्यमुक्त

Romanized: kaaryamukta, kaaryamukt, karyamukt, karyamukta

कामबाट छुटकारा मिलेको; कार्यभार सकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कामबाट छुटकारा मिलेको; कार्यभार सकिएको।

सम्बन्धित शब्दहरू