अतिमुक्ति

Romanized: atimukti

फेरि जन्मनु र मर्नु नपर्ने स्थिति; परम पद; मोक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
फेरि जन्मनु र मर्नु नपर्ने स्थिति; परम पद; मोक्ष।

सम्बन्धित शब्दहरू