पदमुक्ति
Romanized: padamukti
ना. कुनै पद वा दर्जाबाट छुटाउने काम; नोकरी खोसिने क्रिया; बर्खास्तगी; खोसुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. कुनै पद वा दर्जाबाट छुटाउने काम; नोकरी खोसिने क्रिया; बर्खास्तगी; खोसुवा।