पदयुक्ति

Romanized: padayukti

श्लेष वा व्यङ्ग्यभावलाई लुकाउन अनेकार्थी शब्दद्वारा साधारण अर्थ दिने पद प्रयोग गर्ने विशिष्ट शैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
श्लेष वा व्यङ्ग्यभावलाई लुकाउन अनेकार्थी शब्दद्वारा साधारण अर्थ दिने पद प्रयोग गर्ने विशिष्ट शैली।

सम्बन्धित शब्दहरू