अमुक्त
Romanized: amukt, amukta
अमुक्त (amukt) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अमुक्त(१)
(विशेषण [संस्कृत])
१..
केही पनि नखाएको; भोको।
२..
भोगचलन नगरिएको; व्यवहारमा नल्याइएको।
अमुक्त(२)
(विशेषण [संस्कृत])
१..
मुक्त नभएको; बाँधिएको।
२..
परतन्त्र; परवश।