अमूलक
Romanized: amulak, amoolaka, amoolak, amuulak
मूल वा जड नभएको; अमूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मूल वा जड नभएको; अमूल।
२.
निराधार।
३.
मिथ्या; जड।