मूलक

Romanized: mulak, moolaka, moolak, muulak

कुनै नामवाचक शब्दका पछिल्तिर जोडिई उत्पत्तिको कारण जनाउने वा त्यसबाट उत्पन्न भएको भन्ने अर्थ दिने विशेषणबोधक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै नामवाचक शब्दका पछिल्तिर जोडिई उत्पत्तिको कारण जनाउने वा त्यसबाट उत्पन्न भएको भन्ने अर्थ दिने विशेषणबोधक शब्द (विज्ञानमूलक, जीवनमूलक इ.)।
२.
मुला।
३.
तरुल, भ्याकुर आदि खान हुने कन्द।

सम्बन्धित शब्दहरू