मूल

Romanized: mul, moola, mool, muul

रुखपात, लहरो, बोटबिरुवा आदिको जमिनमुनि रहने खण्ड वा भाग; जरो; जड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रुखपात, लहरो, बोटबिरुवा आदिको जमिनमुनि रहने खण्ड वा भाग; जरो; जड।
२.
तरुल, भ्याकुर, पिँडालु, मुला आदिको जमिनमुनि फल्ने वस्तु वा कन्द।
३.
पैदा भएको ठाउँ; आरम्भ हुने ठाउँ; मुहान।
४.
बोटबिरुवाको ठिक जमिनमाथि रहेको भाग; फेद ।
५.
सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र।
६.
(विशेषण) सर्वोत्तम; सर्वश्रेष्ठ।
७.
प्रधान; प्रमुख; मुख्य (मूल कार्य, मूल कर्तव्य इ.)।

सम्बन्धित शब्दहरू