निर्मूल

Romanized: nirmul, nirmoola, nirmool, nirmuul

मूलसमेत नराखिएको; जरोसमेत उखेलिएको; जरो नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मूलसमेत नराखिएको; जरोसमेत उखेलिएको; जरो नभएको।
२.
पूरै सखाप पारिएको; बिउसम्म पनि नरहने गरी मासिएको।

सम्बन्धित शब्दहरू