निर्माण

Romanized: nirmaana, nirmaan, nirman, nirmana

घर, मन्दिर, सडक आदि बनाउने काम; रचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घर, मन्दिर, सडक आदि बनाउने काम; रचना।
२.
बनेका भवन, सडक, मन्दिर आदि।

सम्बन्धित शब्दहरू