निर्मूलन

Romanized: nirmulan, nirmoolana, nirmoolan, nirmuulan

निर्मूल पार्ने काम; उन्मूलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
निर्मूल पार्ने काम; उन्मूलन।
२.
पूर्ण विनाश; सखाप।

सम्बन्धित शब्दहरू