निर्मूलनीय

Romanized: nirmulaniy, nirmoolaniya, nirmulaneeya, nirmoolaniy

निर्मूल गर्नुपर्ने; निर्मूल गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
निर्मूल गर्नुपर्ने; निर्मूल गर्न सकिने।

सम्बन्धित शब्दहरू