निर्मल

Romanized: nirmal, nirmala

मल वा दाग नभएको; दोषहीन; स्वच्छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मल वा दाग नभएको; दोषहीन; स्वच्छ।
२.
शुद्ध; पवित्र।
३.
(नाम) देवतालाई चढाइएको वस्तु।
४.
शालिग्रामलाई स्नान गराएको जल; निर्माल्य। (निम्बार्क सम्प्रदायअनुसार वैष्णव समाजमा निर्माल्यको प्रचलन पाइन्छ)।

सम्बन्धित शब्दहरू