निर्मलीकरण

Romanized: nirmalikaran, nirmaleekarana, nirmaleekaran, nirmaliikaran

निर्मल पार्ने काम; शुद्धीकरण; दोषशून्यीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [निर्मल+ई+करण]

1
निर्मल पार्ने काम; शुद्धीकरण; दोषशून्यीकरण।

सम्बन्धित शब्दहरू