धवलीकरण
Romanized: dhavalikaran, dhawalikarana, dhawalikaran, dhavaleekarana
धवल बनाउने प्रक्रिया; माजमुज गरेर सफा तुल्याउने काम; सफासुग्घर पार्ने काम; उजिल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धवल बनाउने प्रक्रिया; माजमुज गरेर सफा तुल्याउने काम; सफासुग्घर पार्ने काम; उजिल्याउने काम।