निर्मली
Romanized: nirmalee, nirmalii, nirmali
लाम्चा, ठुला पात, सेता फूल र बाटुला, थेप्चा फल हुने, आयुर्वेदमा शूलनाशक, आँखाको हित गर्ने र पानी सफा गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लाम्चा, ठुला पात, सेता फूल र बाटुला, थेप्चा फल हुने, आयुर्वेदमा शूलनाशक, आँखाको हित गर्ने र पानी सफा गर्ने गुण बताइएको एक जातको रुख; त्यसकै फल।
२.
सगरमाथा अञ्चलनेर सीमामा पर्ने एक भारतीय स्थल।