खुर्मली
Romanized: khurmalee, khurmalii, khurmali
सानो आकारको आँसी; वशेषगरी भान्सामा प्रयोग हुने सानो हँसिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सानो आकारको आँसी; वशेषगरी भान्सामा प्रयोग हुने सानो हँसिया।