खुर्ची

Romanized: khurchi, khurchee, khurchii, khurcee

खुर्ची (khurchi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खुर्ची(१)

(नाम [फारसी खुर्जी])
1.
हात्ती, घोडा, गोरु आदिलाई बोकाइने भारी हाल्ने ठुलो थैलो।

खुर्ची(२)

(नाम [खुर्पा+ई])
1.
सानो खुर्पा; खुपैंचा।

सम्बन्धित शब्दहरू